Logo

आज सुनचाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कायम भएको छ । हिजो सुनको मूल्य तोलामा २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।…