Logo

साउनमा भरिभराउ सन्तानेश्वर, विश्वभरका धार्मिक पर्यटक भित्र्याउने लक्ष्य

ललितपुर । काठमाडौं सिनामंगलकी सिर्जना रोक्का करिब सात बर्षअघि ललितपुरको गोदावरी नगरपालिका–१३ मा रहेको सन्तानेश्वर मन्दिरमा दर्शन गरेर फर्किएको थिइन । लामो समयदेखि निःसन्तान भएकाले सन्तान प्राप्तीका लागि कामना गरेकी थिइन । दर्शन गरेको डेढ बर्षपछि उनले सप्तान प्राप्त भयो । ‘करिब सात बर्ष पहिले मन्दिरमा सन्तान प्राप्त होस भनेर कामना गर्न आएकी थिए ।…