Logo

अर्थ

युनाइटेड अजोड इन्स्योरेन्सको निमित्त सीईओको जिम्मेवारी रेना रिजाललाई



काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिृकत (सीईओ) नारायणकुमार भट्टराईले राजीनामा दिएका छन् ।

कम्पनीको सञ्चालक समितिको ८६औं बैठकबाट भट्टराईको साउन १८ देखि लागू हुने गरी राजीनामा स्वीकृत भएको छ ।

यस्तै, उनको राजीनामा स्वीकृतिसँगै कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत रेना रिजाललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलवार ११:२५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।