काठमाडौं। देशभर मनसुनी प्रणाली सक्रिय रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ। राति पनि अधिकांश क्षेत्रमा वर्षा जारी…