Logo

बाजुरामा जिप दुर्घटना : घाइतेमध्ये दुई जनाको मृत्यु

काठमाडौं । बाजुरामा सोमबार दिउँसो भएको जिप दुर्घटनामा परेर घाइते भएका ९ जनामध्ये २ जनाको उपचारका क्रममा मृत्यु भएको छ। हिमाल गाउँपालिका–२ का ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका–५ का ४० वर्षीय अम्मरसिंह बुढाको कोल्टी आधारभूत अस्पतालमा उपचारका क्रममा बेलुकी साढे ७ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता तथा प्रहरी निरीक्षक नरेशबहादुर…