Logo

मटिहानीमा बडादशैँको अवसरमा शान्ति कलश यात्रा, हजारौँ श्रद्धालु सहभागी

महोत्तरी । महोत्तरीको मटिहानीमा बडादशैँको पावन अवसरमा विश्व शान्ति, मानव कल्याण तथा धार्मिक सद्भाव प्रवद्र्धन गर्ने उद्देश्यले शान्ति कलश शोभा यात्रा निकालिएको छ । शोभा यात्रामा हजारौँको संख्यामा श्रद्धालु भक्तजन, स्थानीयवासी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो । उक्त अवसरमा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले धार्मिक तथा सांस्कृतिक पर्वहरूले समाजमा आपसी…