काठमाडौं । वृद्ध भत्तासहित सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले असोज मसान्तभित्र सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्नुपर्ने भएको छ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सूचना जारी गर्दै सामाजिक सुरक्षा भत्ता पाउन योग्य लाभग्राहीको सूचीकरण तथा नवीकरण गर्न आग्रह गरेको हो। सूचनाअनुसार सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ को नियम ९ बमोजिम…