Logo

रास्वपाको नयाँ विधान: शक्ति सन्तुलन कि शक्ति केन्द्रीकरण?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनबाट पारित नयाँ विधानले पार्टीभित्र मात्र होइन, समग्र नेपाली राजनीतिमा पनि नयाँ बहस सुरु गराएको छ। विशेषगरी पार्टी सभापतिलाई संसदीय दलका नेतालाई आवश्यक परे फिर्ता बोलाउन सक्ने अधिकार दिने व्यवस्थाले पार्टी अनुशासन, कार्यकारी स्वतन्त्रता र शक्ति सन्तुलनबारे व्यापक चर्चा चुलिएको हो। रास्वपाले उक्त व्यवस्थालाई ‘चेक एन्ड ब्यालेन्स’ अर्थात् शक्ति…