Logo

फुटपाथमा पार्किङ गर्ने प्रहरीकै गाडी कारबाहीमा

काठमाडौं। ‘कानुन सबैका लागि बराबर हुन्छ’ भन्ने दृष्टान्त प्रस्तुत गर्दै चितवन ट्राफिकले फुटपाथमाथि पार्किङ गर्ने प्रहरीकै गाडीलाई कारबाही गरेको छ। पैदलयात्री हिँड्ने बाटो मिचेर सवारी पार्क गरेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बिहीबार सो गाडीलाई कारबाही गरी जरिवाना तिराएको हो। सडक नियम उल्लङ्घन गर्ने बा.च ३६४१ नम्बरको उक्त सवारीले नियम मिचेर फुटपाथमा पार्किङ गरेपछि भरतपुर…