Logo

हवाइ भाडा: बालेनको स्टाटसलाई गिज्याउने धनगढी–काठमाडौं भाडादर

काठमाडौं । गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका दौरानमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता हालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले ‘सुदूर अब दूर नाइ’ भन्दै सामाजिक सञ्जालमा लेखे । चुनावी आमसभामा सुदुरपश्चिम र जनकपुरको खुलेर प्रशंसा गरे । मतदाता आकर्षित गर्न बालेन जहाँ पुगे त्यस स्थानको तारिफ गर्न छुटाएनन् । तर दशैंको मुखमा हवाई भाडा दर…