काठमाडौं । NIC Asia Bank ले सञ्चालन गर्दै आएको आईटच इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने भएको छ। बैंकले एक सूचना जारी गर्दै आगामी २०८३ माघ १ गतेदेखि आईटच इन्टरनेट बैंकिङ सेवा पूर्ण रूपमा बन्द हुने जनाएको हो। बैंकका अनुसार त्यसपछि हाल सञ्चालनमा रहेको आईटच सेवा निष्क्रिय हुनेछ। सेवा बन्द हुनुअघि विद्यमान ग्राहकलाई वैकल्पिक बैंकिङ सेवामा…