काठमाडौं । फिफा विश्वकप २०२६ मा स्वीडेनले ट्युनिसियालाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दे सानदार सुरुवात गरेको छ । खेलको मुख्य आकर्षण युवा मिडफिल्डर यासिन आयारी बने, जसले खेलको सातौँ मिनेटमै दायाँ खुट्टाले ३० यार्ड टाढाबाट प्रहार गरेको शक्तिशाली र सुन्दर गोलमार्फत स्वीडेनलाई अग्रता दिलाए । ट्युनिसियाली मूलसमेत रहेका आयारीले गोलपछि कुनै उत्सव नगरी सम्मानस्वरूप…