Logo

नेपाल टेलिकममा अर्बौंको सामग्री खरिद प्रक्रियामा अनियमितताको आरोप, अख्तियारमा उजुरी

काठमाडाैं । नेपाल टेलिकममा अर्बौँ रुपैयाँ बराबरका खरिद प्रक्रियामा अनियमितता भएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ । अख्तियारमा परेको उजुरीमा नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र कर्मचारी सञ्जीव देवमाथि ब्यान्डविथ, सिग्नलिङ, बिलिङ, टावर, स्विच तथा क्लाउड सेवासम्बन्धी अर्बौं रुपैयाँ लागत अनुमान भएका परियोजनाहरूमा निश्चित कम्पनीलाई फाइदा पुग्ने गरी प्राविधिक…