Logo

आर्थिक नीति सुधारमा योगदान गर्न कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी : गोविन्दराज पोखरेल

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले पार्टीको आर्थिक तथा विकास नीति समयअनुकूल सुधार गर्न योगदान दिने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्। नेपाल न्यूज बैंकसँगको कुराकानीमा पोखरेलले कांग्रेसको आर्थिक तथा विकास नीतिमा सरोकारवालासँग छलफल र समन्वय गरी आवश्यक सुधार गर्न आफूले भूमिका खेल्न…