काठमाडौं । सरकारले बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्नुपर्ने अवधि घटाएर ४५ दिन कायम गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि १२ वर्ष रहेको उक्त अवधि घटाएर ४५ दिनमा सीमित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए। त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगले क्षतिपूर्तिका लागि सिफारिस गरेका १५३…