Logo

बजरंग नेपालीले फिर्ता लिए कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार बजरंग नेपालीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उनले केन्द्रीय सदस्य पदका उम्मेदवार बजरंग नेपालीले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेको जानकारी दिएका हुन् । उनले नेपालीले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास, संगठनप्रतिको आफ्नो निरन्तर प्रतिबद्धता तथा साथीहरूको सुझाव र आग्रहलाई ध्यानमा राख्दै उम्मेदवारी दिने निर्णय गरेको भए…