काठमाडौं ।राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिक तथा राजनीतिज्ञ नवराज सुवेदीलाई २५ दिनसम्म गैरकानुनी रूपमा स्थान हदमा राखिएको ठहर गरेको छ। आयोगका अनुसार ८५ वर्ष नाघिसकेका सुवेदीलाई उनकै निवासमा स्थान हदमा राखिएको थियो। २०८१ चैत १५ गते तीनकुनेमा भएको घटनाका क्रममा सुवेदीलाई कुनै पूर्जीबिना स्थान हदमा राखिएको आयोगको अनुसन्धानबाट देखिएको हो। घटनामा तत्कालीन काठमाडौंका प्रमुख…