Logo

वायु सेवा निगमका कर्मचारीको सेटिङमा एकै व्यक्तिका नाममा २ वटा बोर्डिङ पास

काठमाडौं । नेपाल प्रहरीले भिजिट भिसामा सेटिङ गर्ने नेपाल वायु सेवा निगमका २ जना कर्मचारीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सुमित्रा चन्द र प्रविन अधिकारीलाई पक्राउ गरिएको हो।  उनीहरु दुवैजना नेपाल वायु सेवा निगमको करारका कर्मचारी हुन्। ग्राउण्ड हेन्डेलिङको रुपमा काम गर्ने उनीहरुले भारतीय नागरिकलाई  नियम विपरीत प्रस्थान अनुमति दिन सहयोग गरेको आरोप लागेको छ। फ्लाई…