काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को बचाउ गर्दै भारत नभएको भए नेपाली भोकभोकै मर्नुपर्ने अवस्था आउने थियो भन्ने अभिव्यक्ति दिएका छन्। राष्ट्रिय दलित पत्रकार संघको कार्यक्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन्। आइतबार नेपालले भारतको भूमि पनि मिचेको छ भनेर प्रधानमन्त्री शाहले विवादास्पद अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई लिएर अहिले…