Logo

राप्रपा छोडेर धवलशमशेरले घोषणा गरे नयाँ अभियान

काठमाडौं । राप्रपाका नेता धवलशमशेर राणाले नयाँ अभियानको घोषणा गरेका छन् । उनले राप्रपा छोडेर नयाँ शक्ति निर्माणका लागि लाग्ने बताएका हुन् । बिहीबार अपिल जारी गर्दै राणाले राप्रपाको वर्तमान बाटो र कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै नयाँ राजनीतिक यात्रा सुरु गर्ने उल्लेख गरेका छन् । यही नयाँ अभियानमा सहभागी हुन पनि उनले आह्वान गरेका…