Logo

प्रधानमन्त्रीको जवाफमा कांग्रेसको आपत्ति, नेपालले भारतको सीमा मिचेको प्रमाण देखाउन माग

काठमाडौं ।  भारतको सीमा नेपालले मिचेको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिमाथि कांग्रेसले आपत्ति जनाएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूको जवाफमा प्रधानमन्त्री बालेन शाहले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए । कांग्रेस प्रमुख सचेतक वासना थापाले नेपालले भारतको सीमा कहाँ मिचेको छ, यसबारे जानकारी गराउन माग गरेकी हुन्…