नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मुलुकमा राजनीतिक स्थिरता कायम भई स्थिर सरकार बनेकाले लगानीको वातावरण बन्दै गएको बताएका छन् ।एशोसियसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपालको आज उद्घाटन गर्दै गभर्नर नेपालले देश आर्थिक रुपान्तरणको बाटोमा अघि बढेको सन्दर्भमा उचित लगानीका लागि वित्तीय विश्लेषणको महत्व रहेको उल्लेख गरे । सरकारले एक स्थानीय तह कम्तीमा एक बैंकको…