Logo

१५ लाख भूमीहीनले छिट्टै लालपुर्जा पाउने : मन्त्रीअर्याल

भूमि व्यस्था तथा सहकारी मन्त्री पद्यमा अर्यालयले भूमिहीनले छिट्टै लालपुर्जा पाउने बताएकी छिन् । मन्त्री अर्यालले कपिलबस्तुको इमिलियामा दोस्रो बुद्धभूमी कृषि व्यापारीक सास्कृति कपर्यटन तथा औद्योगिकप्र दर्शनी २०७५ को उदघाटन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन् । मन्त्रीअर्यालले कपिलवस्तु सहित नेपालका करिब १५ लाख जनताले पूर्जा नपाएको बताउदै सबैको अब सबैले लालपुर्जा पाउने बताइन्…