Logo

आज ६९औँ प्रजातन्त्र दिवस, मुलुकभर विभिन्न कार्यक्रमका साथ मनाइँदै

एक सय चार वर्षको जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ । सोही दिनको स्मरण गर्दै आज मंगलबार देशभर विभिन्न कार्यक्रमका साथ ‘६९औँ प्रजातन्त्र दिवस’ मनाइँदैछ । २००७ सालमा राजा त्रिभुवन र राजनीतिक दलहरूको संयुक्त प्रयासमा १ सय४ वर्षको जहाँनिया राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना गरिएको थियो । त्यस्तै, प्रजातन्त्र…