Logo

नेपाली प्रहरीबाट १४ एसपीलाई एसएसपीमा र २६ डिएसपीलाई एसपीमा बढुवा

नेपाल प्रहरीले रिक्त एसएसपी पदमा बढुवा गरेको छ। प्रहरीले १४ एसपीलाई एसएसपीमा बढुवा गरेको हो। यसरी बढुवा हुनेमा सन्दीप भण्डारी, टकप्रसाद राइ,उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्त पन्त र भीम ढकाल रहेका छन्। त्यसैगरी प्रहरीको एसपी पदमा पनि  डिएसपीबाट एसपी…