Logo

सांसद झपट रावललाई फसाउने दुस्साहस लगाईयो गम्भिर आरोप

प्रतिनिधिसभा सदस्य झपट रावलमाथि कर छलीको झुटो आरोप लगाईएको छ । नेकपा केन्द्रिय सदस्य समेत रहेका रावललाई प्रतिपक्षिहरुको मिलोमतोमा भ्रामक समाचार सञ्चार माध्यममा आएको उनले बताए । विहिबार पत्रकार लाल बहादुर विकसंग कुराकानीको क्रममा जनता र आफ्नो सम्बन्ध विगार्नका लागि यस्तो दुस्साहस गरिएको बताएका छन् । कुराकानी गदै उनले यो समाचार गलत भएको बताएका छन…