Logo

एक पटक उभिन नपाउदै खुट्टा गुम्यो, श्रेयन बराईलीको दर्दनाक कथा (भिडियोसहित)

गलत उपचारका कारण एक बालकको खुट्टा खुट्टा गुमेको छ । आयुर्वेदिक उपचार केन्द्रले गरेको लापर्वाहीका कारण दमक ३ का रविन बराइलीका १ वर्षीय छोरा श्रेयनको खुट्टा गुमेको हो । कोक्रोबाट लडेका श्रेयन.लाई तत्काल स्थानीय लाइफ लाइन अस्पतालमा लगिएको थियो । एक्स रे गर्दा उनको देव्रे तिघ्राको हड्डी भाँचिएको थाहा भयो । जडिबुटी उपचार पद्धतिप्रतिको विश्वासका…