Logo

एनआई सी एशिया बैंकको नयाँ शाखा पोखराको पावरहाउस चोकमा

एनआई सी एशिया बैंक लि.को पोखरामहानगरपालिका वडा नं २९, पावरहाउस चोक स्थित पावर हाउस चोक कास्कीशाखाकोएनआई सी एशिया बैंक लि.काप्रमुखकर्जा अधिकृत प्रकाश बरालबाट आज उद्घाटन भएको छ । बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७७ शाखाकार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग…