Logo

ओली नेतृत्वको सरकार माफियासँग मिलेर देश चलाउन खोज्दैछ – अर्याल

वरिष्ठ अधिवक्ता ओमप्रकास अर्यालले डा. गोविन्द केसीको २३ दिन लामो अनसनले सरकार र माफियाबीचको सम्बन्ध छर्लङ्ग पारिदिएको दावी गरेका छन् । सतही रुपमा हेर्दा केसीको अनसनको उपलब्धि नदेखिए पनि सरकारको स्वार्थ भने सार्वजनिक भएको अर्यालले बताए । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै अर्यालले सरकारले आफैले गरेको सम्झौता पालना नगरेर अमानवीय…