Logo

राजनीति

संसद्‌बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक



काठमाडौं। प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएको छ। प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरे पनि विधेयक पारित भएको हो।

अवरोधकैबीच सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालन गरे। यसैबीच उनले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ को अंग बनेको’ घोषणा गरे।

लगत्तै, उनले अर्थमन्त्री डा. स्वणिम वाग्लेलाई विधेयक पारितका लागि प्रस्तुत गरे। त्यसपछि सभामुख अर्यालले विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहीबार १८:४९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।