काठमाडौं । भौतिक पूर्वाधार क्षेत्रसँग सम्बन्धित एक वैदेशिक ठेक्कामा गम्भीर वित्तीय अनियमितता र कर छली भएको तथ्य सार्वजनिक भएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औँ वार्षिक प्रतिवेदनमा एक गैरबासिन्दा व्यक्तिले नेपालमा प्राप्त गरेको ठेक्का रकम कर नतिरी सोझै विदेश पठाएको उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रअन्तर्गत सञ्चालित आयोजनासँग सम्बन्धित ठेक्काबाट…