काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमतिको विषय सर्वोच्च अदालत पुगेको छ।
सर्वोच्च अदालतमा देउवाले आफूलाई बिनाकारण पक्राउ पुर्जी जारी गरिएको भन्दै रिट दायर गरेका थिए । यस विषयमा आगामी सोमबार छलफल हुने भएको छ ।
मङ्गलबार प्रारम्भिक सुनुवाइमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले उक्त मुद्दालाई प्राथमिकतामा राखेर छलफलमा झिकाउन आदेश दिएको छ।























प्रतिक्रिया