Logo

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

काठमाडौं । सोमबार सुनको मूल्य केही बढेको छ भने चाँदी घटेको छ । सुन आज ८ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुनको मूल्य तोलाको २ लाख ९४ हजार ८ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९४ हजार रुपैयाँ थियो । अघिल्लो दिन तोलामा ५ हजार…