Logo

वंशीघाट सुकुम्बासी बस्तीमा धमाधम डोजर चलाइँदै, पत्रकार र स्थानीयलाई प्रवेशमा रोक

काठमाडौँ । काठमाडौँको टेकुस्थित वंशीघाट क्षेत्रमा रहेको सुकुम्बासी बस्तीमा आज डोजर चलाइँदै गर्दा राज्यको कार्यशैलीप्रति गम्भीर प्रश्न उठेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गरेलगत्तै बासिन्दाहरूलाई हतार–हतार आफ्ना सामान सुरक्षित स्थानमा सार्न बाध्य बनाइएको छ। बिहानैदेखि क्षेत्रलाई सुरक्षा घेरामा राख्दै सर्वसाधारण र सञ्चारकर्मीको प्रवेशमा समेत रोक लगाइएको छ। यस्तो प्रतिबन्धले पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाएको…