काठमाडौं। सानिमा क्यापिटलले वैशाख २४ देखि बन्दमुखी योजना सानिमा इक्विटी फन्ड २ निष्कासन गर्ने भएको छ। योजना सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुनेछ। योजनाअन्तर्गत कम्पनीले क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ बिक्रीमा ल्याउन लागेको हो। सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने सो फन्ड १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो। निष्कासन…