काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ ।
बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयमा विहान ११:३० बजे बस्ने भएको हो ।
बैठकमा उपसमिति गठन सम्बन्धमाको विषयमा छलफल हुनेछ ।
प्रमुख समाचार
१४ बैशाख २०८३, सोमबार ०९:०४
काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ ।
बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयमा विहान ११:३० बजे बस्ने भएको हो ।
बैठकमा उपसमिति गठन सम्बन्धमाको विषयमा छलफल हुनेछ ।
प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार ०९:०४ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया