काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज (सोमबार) तनहुँ जाँदै छन् ।
तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण हुन लागेकाे भानु साहित्य उद्यानको शिलान्यास गर्न राष्ट्रपति पौडेल जान लागेका हुन् ।
प्रमुख समाचार
१४ बैशाख २०८३, सोमबार ०८:३५
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज (सोमबार) तनहुँ जाँदै छन् ।
तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण हुन लागेकाे भानु साहित्य उद्यानको शिलान्यास गर्न राष्ट्रपति पौडेल जान लागेका हुन् ।
प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार ०८:३५ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया