सुर्खेत । सुर्खेतमा आयोजित बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलन–२०२६ ले बहुविषयगत सहकार्य, ज्ञान आदानप्रदान र अनुसन्धानको स्तर अभिवृद्धि गर्दै शैक्षिक तथा प्राविधिक क्षेत्रमा नयाँ सम्भावना उजागर गरेको निष्कर्ष निकालेको छ । आइतबार सम्पन्न समापन समारोहमा वक्ताहरूले सम्मेलनबाट प्राप्त निष्कर्षहरू कार्यान्वयन गरी शैक्षिक रूपान्तरणमा जोड दिनुपर्ने बताए । समारोहका प्रमुख अतिथि तथा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार…