Logo

सञ्चारमन्त्रीज्यू, विज्ञापन नीतिमा कहिले जान्छ ध्यान ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार बनेको एक हप्ता नपुग्दै प्रधानमन्त्री कार्यालयले निजी मिडियालाई सरकारी सूचनामूलक विज्ञापन नदिने सर्कुलर गरेपछि आमसञ्चारकर्हीहरुको रोजीरोटी गुमेको अवस्था छ । नेपाल पत्रकार महासंघ केन्द्र र काठमाडौं शाखाले सरकारको निर्णयविरुद्ध तीन महिनादेखि विभिन्न चरणवद्ध आन्दोलन गर्दै आइरहेको छ । तर, सरकारले भने पत्रकारहरुको स्वर सुनेको छैन । यता निजी…