गोकर्ण फरेस्ट रिसोर्टसँगको सम्झौता सकिन साढे पाँच वर्ष बाँकी छँदै २५ वर्षका लागि नयाँ सम्झौता गरिएकोमा संसद्को सार्वजनिक लेखा समितिले प्रधानमन्त्री कार्यालय र नेपाल ट्रस्टसँग छलफल सुरु गरेको छ । समितिको बिहीबारको बैठकमा प्रधानमन्त्री कार्यालयबाट सचिव नारायणप्रसाद बिडारी र ट्रस्टका निमित्त सचिव राजेश्वर ज्ञवाली उपस्थित थिए । सांसदहरू मीनेन्द्र रिजाल, विरोध खतिवडा, तेजुलाल चौधरी, राजन केसीलगायतले म्याद…