Logo

महालक्ष्मी मिलमा किसानको ताला

उखुको २१ करोड भुक्तानी नदिएको सर्लाहीस्थित महालक्ष्मी सुगर मिलमा बिहीबार किसानले ताला लगाएका छन् । बक्यौता नतिरी चालू सिजनको उखु क्रसिङ गर्न खोजेपछि तीन हजारभन्दा बढी किसानले मिलको उखु तौलिने काँटा र प्रशाासन शाखामा ताला लगाएका हुन् । गोडैता नगरपालीकाका मेयर देवेन्द्र यादवका अनुसार बिहीबार दिउँसो उद्योगमा दिनका लागी त्यस क्षेत्रका किसानलाई रेडियो पत्रपत्रिका र…