Logo

कुरा छर्लङ्ग ! प्रचण्डलाई पत्याउने को ?

काठमाडौं । राजनीतिमा चुलबुले बानीले ठूलो फड्को मार्दैन । तत्कालीन सत्ता स्वार्थ र पदको लोभले त्यस्ता नेता सकिन्छन् भन्ने उदाहरण हुन् माओवादी अध्यक्ष प्रचण्ड । प्रचण्डकै कारण हिजो नेपाली कांग्रेससँग भएको सत्ता सम्झौता ध्वस्त भयो । प्रचण्डले माधव नेपाल र शेरबहादुर देउवालाई हिस्स पारेर एमालेका केपी ओली जस्ताको कुरा पत्याए । स्वार्थका लागि प्रचण्ड यस्ता…