Logo

विधासुन्दरले गरे फेरी अर्को बोल्ड निर्णय

महानगरपालीकका मेयर विधासुन्दर शाक्यले एक पछि अर्को राम्रा निर्णय गर्दै महानगरबासीको मन जित्न सफल भएका छन् । काठमाडौको फोहोर उठाउन ५ ओटा ब्रमर सडकमा दौडाएका शाक्यले फेरी महानगरबासीलाई अर्को खुसिको खबर दिएका छन् । साँझ छिटै सवारी साधन बन्द भएर ट्याक्सी चढ्न बाध्य जनताले विधासुन्दरको निर्णयबाट राहत पाउँने छन् ।काठमाडौंका सडकमा बिहान ५ बजेदेखि राति…