Logo

झण्डा भित्रै चुलियो चरम निराशा, कर्मचारी र सुरक्षाकर्मीमै निराशा र त्रास बढेपछि झन् अन्योल !

काठमाडौं । विगत डेढ दशकदेखिको अब्यवस्था, बेथिति, अराजकता, भ्रष्टाचार, बेरोजगारी र महंगीले नागरिकहरुमा चरम निराशा त चुलिएकै थियो । अब अवस्था त्यो भन्दा पनि धेरै माथि पुगिसकेको अनुभूति हुन थालेको छ । यो अवधिमा सरकार चलाउने यो वा त्यो जोसुकैको ध्यान देश लुटेर अकूत आर्जन गर्ने मात्रै भएछि झण्डा बाहिरका नागरिक मात्रै झण्डा भित्रका नागरिकहरु…