काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको घमण्डका कारण नेकपा एमालेमा विद्रोहको आगो भुसमा लागेका आगो जस्तै बन्दै गएको छ । आफू बाहेक अन्यलाई नेता नदेख्ने ओलीको प्रवृत्तिले एमालेमा उनको विरोधमा ठूलो आवाजको स्वर नसुनिए पनि भित्रभित्रै नेता कार्यकर्ता ओलीसँग रुष्ट बन्दै गएका छन् । उनको विरोधमा बोल्ने दोस्रो तहका नेताहरुलाई कुनै न कुनै…