काठमाडौं । जुनसुकै पदमा पुग्ने व्यक्तिका लागि आधारभूत सर्त हो-क्षमताले भ्याएसम्म इमानदार भएर जिम्मेवारी निर्वाह गर्ने । तर, नेपालमा सचिव वा मुख्यसचिवजस्ता सर्वोच्च प्रशासनिक पदमा पुगेका कैयौं व्यक्तिले भने आफ्नो जिम्मेवारीलाई संवैधानिक र राजनीतिक नियुक्तिका लागि पूर्वतयारीका रूपमा उपयोग गरिरहेको पाइन्छ । लोकदर्शन रेग्मी, सोमलाल सुवेदी, शंकरदास बैरागीजस्ता मुख्य सचिवले क्रमशः राजदूत, एडीबीको वैकल्पिक कार्यकारी…