Logo

अधिकांश बैंकहरूले घटाए ब्याजदर, कुनको कति?

काठमाडौं । साउन महिनाका लागि अधिकांश बैंकहरूले ब्याजदर थप घटाएका छन् । बैंकहरूले बुधबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार असारको तुलनामा साउनमा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ०.२१५ प्रतिशत विन्दुले घटेको छ । असार महिनाको तुलनामा साउनमा १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ४ वटाले स्थिर राखेका छन् । त्यस्तै २…