काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले ९ महिनामा १ अर्ब २० करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । जुन गत आर्थिक वर्षको तुलनामा भने ४९.२९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैैंकको नाफा २ अर्ब ३७ करोड…