काठमाडौं । राष्ट्र बैंकको कायममुकायम गभर्नर निलम ढुंगाना खुलेआम सत्ता र शक्तिको दुरुपयोगमा उत्रिएको आरोपमा मुछिएकी छिन् । गभर्नर बन्नका लागि योग्य र अनुभवी उम्मेदवार डा. गुणाकर भट्टको उमेर, अनुभव र दक्षतालाई चुनौती दिन नसक्ने ठानेपछि ढुंगाना अब चरित्रहत्या र पद रोकथामको खेलमा लागेकी देखिएकी छिन् । भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट दिएको राजिनामा…