काठमाडौं । सर्वोच्च अदालतले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको पक्षमा आदेश गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले शेरचनको पक्षमा आन्तरिम आदेश जारी गरेको हो । शेरचनले बैंकको सञ्चालक समितिको नियुक्तिअनुसार २०८३ माघसम्म नै काम गर्न पाउनुपर्ने मागसहित दायर गरेको रिटमा शेरचनकै पक्षमा आदेश जारी गरेको हो । शेरचन पहिलोपटक २०७१ माघ…